बेलायत सरकारको ‘मिनी बजेट’ बारे नेपाली एकाउण्टेन्टहरुले गरे अन्तरक्रिया

लन्डन । बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था, नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युके, ले बेलायत सरकारले यसै महिना सार्वजनिक गरेको ‘मिनी बजेट’ बारे बेलायतमा ब्यापार व्यवसाय गरिरहेका नेपाली ब्यवसायीहरूसंग जूम मार्फत अन्तरक्रिया गरेको छ । ब्रिटिश अर्थ मंत्री ऋषि सुनकले सार्वजनिक गरेको मिनी बजेटका मुख्य बुंदाहरु र त्यसबाट कसरी लाभान्वित हुने भन्ने बारे छलफल केन्द्रित रहेको थियो। … Continue reading बेलायत सरकारको ‘मिनी बजेट’ बारे नेपाली एकाउण्टेन्टहरुले गरे अन्तरक्रिया